काठमाडौँ । भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा बिहिवार अपराह्न विशेष विमानबाट यहाँ आइपुगेकी छन् ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

साथै उनले आपसी हितका विविध विषयमा राजनीतिक दलका नेतासँग विचारविमर्श गर्ने छिन् । भने बिहिवारै बेलुका उनि भावी प्रधानमन्त्रीका रुपमा रहेका केपी ओलीको रात्री भोजमा सहभागी हुने छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah