दमक/होटल ब्यवसायी संघ क्षेत्रिय समितिको आयोजना झापाको दमकमा चौधो फुड फेस्टिवल हुने भएको छ । दमकको मुख्य चोक सडकमा नै फुड फेस्टिवल हुने निश्चित बनेको हो ।

संघका क्षेत्रिय अध्यक्ष राजन दंगालका अनुसार आगामि फागुण ३ गतेदेखि ५ गतेसम्म ३ दिनसम्म फेस्टिवल हुनेछ । यसमा खाद्य परिकारसंग सम्बन्धित ४६ वटा स्टलहरु रहनेछन् ।  शनिबार दमकमा पत्रकार सम्मेलन गरेर यस बिषयमा जानकारी दिइएको हो ।

होटल ब्यवसायको प्रवद्र्धन, दमकको चिनारी र संघको कोष निर्माणका लागि फेस्टिवल गर्न लागिएको हो । ४ बर्ष अघिदेखि शुरु गरिएको फेस्टिवल घाटामा नै गएपनि प्रत्येक बर्ष गरिदै आएको र यो पटक भने नाफामा जाने उपाध्यक्ष एवं फेस्टिवल संयोजक सुधिर प्रधानले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah