पूर्व युवराज्ञी हिमानी शाह हिजो शनिबार ललितपुरको बटुक भैरवस्थित मन्दिरमा पूजा अर्चनाका लागि सहभागी भएकी थिईन् ।

पूर्व युवराज्ञी शाह रैथाने नेवार महिलाले लगाउने (कालोमा रातो बोर्डर भएको) सारी (हाकु पटासी) मा सजिएर मन्दिर पुग्दा उनलाई हेर्नेको घुईँचो नै लागेको थियो ।

हाम्रा सहकर्मी फोटोपत्रकार मुकुन्द कालिकोटेका अनुसार दुर्लभ दशमहाविद्या दर्शन पूजा आयोजक समितिले आयोजना गरेको पूजामा हिमानीले पूर्ण आहुति दिएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah