काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा मनोनित गर्नुपर्ने तीनजना सदस्यका बारे एमाले र माओवादीलाई पनि समेट्न गरी प्रस्ताव गरे पनि सहमति नभएपछि अब तीनै जना कांग्रेसका नेतालाई मनोनित गर्ने तयारी गरेका छन् । देउवाले महिला कोटामा पत्नी आरजु राणासहित रामचन्द्र पौडेल र विमलेन्द्र निधीलाई सभामा मनोनित गर्ने अनौपचारिक प्रस्ताव गरेको बताइएको छ ।

देउवाले एमालेबाट बामदेव गौतम, माओवादीबाट नारायणकाजी श्रेष्ठ र कांग्रेसबाट आरजुलाई मनोनित गर्ने प्रस्ताव गरे पनि एमाले र माओवादी सहमत नएपछि आरजुलाई नछुटाई पौडेल र निधीको नाम अघि सारेका हुन् ।

पछिल्लो प्रस्तावमा पार्टीभित्र सहमति नभए देउवाले आफ्नै इच्छाअनुसार मनोनित गर्ने बताइएको छ । देउवाले कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि विकल्पमा रुपमा लिएको बताईको छ ।

संविधानअनुसार राष्ट्रियसभामा तीन जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । छलफल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah