दमक/झापाको घेराबारीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जघेराबारी– ३ स्थित लक्ष्मीपुर–घेराबारी सडकमा आज बिहान दुर्घटना हुदाँ ट्क्टरमा सवार केचना १ का ३२ वर्षिय रुपलाल माझि रहेको प्रहरीले जनाएको छ । राजगढबाट गिटी बोकेर केचनातर्फ जादै गरेको मे १ त २७९७ नंम्बरको ट्याक्टर सडकदेखि पश्चिम खाल्डोमा पल्टिंदाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । माझीको शव प्रहरीले ट्याक्टर मुनि चेपिएको अवस्थामा फेला पारेको थियो । ट्याक्टरका चालक दुर्घटना पश्चात फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एकको मृत्यु
सवाल नेपालसंवाददातामंगलबार, १९ मङ्सिर २०७३

दुर्घटनामा एकको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



