विष्णुप्रंसाद पोखरेल
बिराटनगर/आर्थिक अभावले अस्पतालमा लैजान नसकीएकी दममक ७ की अस्वभाविक टाँउको ठूलो भएकी २ बर्षिया बालिकाको दमक नगरपालिका र लायन्स क्लव अफ माउण्ट एभरेष्टको संयोजनमा सफल सल्यक्रिया तथा उपचार भएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत युवराज दाहाल, वडा सदस्य गायत्रा लामिछाने लगायतले दूइसाता अघि तत्काल उद्धार गरेर नोवेल अस्पताल लगेको थियो ।

सोहि समयदेखि लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतम, लायन्सकर्मीहरु मनोज अग्रवाल र बुद्धिशेखर भट्टराइ लगायतले अहिलेसम्म उपचारमा चासो दिदै सहयोग समेत गरिरहेकाछन् ।

नगरपालिका उपप्रमुख अधिकारी सहितको टोलीले सोमबार नोवेल अस्पताल पुगेर बालिकाको अवस्था बुझ्नु साथै उपचारका लागि आवश्यक सबै प्रकारको सहयोग गर्ने पुन प्रतिबद्धता जनाएको थियो ।

https://www.youtube.com/watch?v=qeWbJDObzac&feature=youtu.be

अधिकारीका अनुसार बालिकाको उपचारमा कुनै कमी हुन दिइने छैन । एमाले अध्यक्ष एवं झापा क्षेत्र न ५ का प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीले समेत उपचारमा चासो देखाउदै आएकाछन् ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बालिकाको अवस्थामा क्रमिक सुधार आउदैछ । टाँउकोमा जमेको पानी पेटम खसाल्ने काम भएको छ र अप्रेसन सफल भएको छ । बालिकाको टाँउको समेत केहि घट्दै गएको छ ।

सोमबार नगरपालिका उपप्रमुख अधिकारी, प्रमुख प्रशासकिय अधिकृत युवराज दाहाल, लायन्स अध्यक्ष गौतम लगायत अस्पताल पुगेर बालिकाको थप उपचारको बिषयमा बुझेका थिए ।

https://www.youtube.com/watch?v=qeWbJDObzac&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah