सवालनेपाल डेक्स

दमक/प्रदेश नं. १ को मुख्यमन्त्री पछि आकर्षक पद मानिएको सभामुखको बिषयमा समेत चर्चा शुरु भएको छ । बाम गठबन्धनको सहमति अनुसार यो प्रदेशमा मुख्यमन्त्री र सभामुख दुबै पद एमालेले नै पाउने छ ।

मुख्यमन्त्री बन्न संसदीय दलको नेता चुनिनु पर्ने भएकाले अहिले एमाले नेचा भिमार्जुन आचार्य र शेरधन राइ लागि परेकाछन् । दुबैजनाको दौडधुप दूइ दिन यता अप्रत्यारिलो ढंगमा बढिरहेको पाइन्छ ।

सभामुखमा भने मोटामोटी आन्तरिक सहमति भइसकेको एमालेका एक केन्द्रिय नेताले बताएकाछन् । संसदीय दलको नेतामा आन्तरिक निर्वाचन भएपनि सभामुख भने आन्तरिक चुनाव नहुने जनाइन्छ ।

एमालेको एक बहुमत रहेकाले पार्टीले जसलाइ चाहे पनि बनाउन सक्ने भएकाले पनि खासै यसमा कसरत भएको देखिन्न । एमाले श्रोतका अनुसार गणेश काम्बाङ सभामुख बन्ने निश्चित जस्तै रहेको छ ।

उषा किरण राइले दाबेदारी प्रस्तुत गरेपनि प्रदेशको शिर्ष नेतृत्वले काम्बाङलाइ आश्वसन दिइसकेको बताइन्छ । यद्यपि मुख्यमन्त्री पुरुष भएकाले सभामुख महिलालाइ दिनु पर्ने भन्दै आन्तरिक रुपमा बहस भने चलेको एक महिला नेतृले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah