काठमाडौं- राष्ट्रियसभामा निर्वाचित हुने ५६ जनाकै टुंगो लागेको छ।
राष्ट्रियसभामा वाम गठबन्धनको वर्चस्व देखिएको छ। ५६ मध्ये ३९ सिटमा वामपन्थी गठबन्धनले जितिसकेका छन्। एमाले एक्लैले २७ सिट जितेको छ। माओवादीले १२ र कांग्रेसले १३ सिट जितेको छ। संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समान २/२ सिट जितेका छन्।
कुल ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक प्रावधान छ।
कसले कहाँ जिते, हेर्नुहोस् सूचीः
प्रदेश १ नैनकला ओझा (एमाले/निर्विरोध) बिना पोखरेल (माओवादी/निर्विरोध) सरिता प्रसाईं (कांग्रेस/निर्विरोध) पर्शुराम मेघी गुरुङ (एमाले/निर्विरोध) रमेशजंग रायमाझी (कांग्रेस/निर्विरोध) हरिचरण शिवाकोटी (एमाले/निर्विरोध) खेम नेपाली (एमाले/६,२७०) अगमप्रसाद वान्तवा (एमाले/६,१३८)
प्रदेश २ शशिकला दाहाल (माओवादी/निर्विरोध) मुक्ताकुमारी यादव (कांग्रेस/निर्विरोध) प्रमिलाकुमारी यादव (संसफो/निर्विरोध) जितेन्द्र देव (कांग्रेस/निर्विरोध) रमेश यादव (राजपा/निर्विरोध) सुमन प्याकुरेल (एमाले/निर्विरोध) रामप्रित पासवान (संसफो/निर्विरोध) वृशेषचन्द्र लाल (राजपा/निर्विरोध)
प्रदेश ३ धनकुमारी खतिवडा (कांग्रेस) उदया शर्मा पौडेल (एमाले) दिलकुमारी रावल (एमाले) सिंगबहादुर विश्वकर्मा (एमाले) रामचन्द्र राई (एमाले) राधेश्याम अधिकारी (कांग्रेस) बलरामप्रसाद बाँस्कोटा (एमाले) रामबहादुर थापा (माओवादी/३,३९६)
प्रदेश ४ प्रकाश पन्थ (कांग्रेस/निर्विरोध) विन्दादेवी आले (कांग्रेस२२७४) दिपा गुरुङ (एमाले१७१६) शान्तिकुमारी अधिकारी जिसी (एमाले१५१२) सुरेन्द्रराज पाण्डे (कांग्रेस/२,२६२) गणेशप्रसाद तिमिल्सिना (एमाले/१,७८२) दिनानाथ शर्मा (माओवादी/१,५३०) खिमकुमार विक (माओवादी/३,३९६)
प्रदेश ५ कोमल वली (एमाले/निर्विरोध) मीना बुढा (एमाले/निर्विरोध) अनिता देवकोटा (कांग्रेस/निर्विरोध) दुर्गाप्रसाद उपाध्याय (कांग्रेस/२,४१८) खिमलाल भट्टराई (एमाले/३,००६) चन्द्रबहादुर खड्का (माओवादी/२,२८०) रामलखन चमार (एमाले/५,५०८) राजकुमार कुँवर (माओवादी/५,३४०)
प्रदेश ६ कविता बोगटी (एमाले) नन्दा चपाई (एमाले) यूटोल तामाङ (माओवादी) नरपति लुवार (एमाले/३,६६६) जीवन बुढा (माओवादी/३,७२०) ठगेन्द्रप्रकाश पुरी (एमाले) भैरवसुन्दर श्रेष्ठ (एमाले) कालीबहादुर मल्ल (माओवादी)
प्रदेश ७ तारादेवी भट्ट (कांग्रेस/निर्विरोध) कमला ओली (एमाले/निर्विरोध) इन्दु कडेरिया विष्ट (एमाले/निर्विरोध) बद्रीप्रसाद पाण्डे (कांग्रेस/निर्विरोध) शेरबहादुर कुँवर (एमाले/निर्विरोध) हरिराम चौधरी (माओवादी/निर्विरोध) चक्रप्रसाद स्नेही (एमाले/३,७०८) महेशकुमार महरा (माओवादी/३,७०८)
source: Nepallive.com









