अहिले बिहान पुर्ब पश्चिम् राजमार्ग अन्तरगत केर्खा शहिदगेट नजिक काकडभिट्टा बाट दमक आउदै गरेको बस र बिपरित दिशा बाट जाँदै गरेको टयाक्सी एक आपसमा ठाेकिदा ५ जना घाइते । घाइते लाई लाईफ लाईन अस्पताल दमकमा उपचाररत लगिएको छ । बाकि विवरण आउन बाकि

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फोटो: गौरादहका हामी नेपाली