काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पदबाट राजीनामा दिने भएका छन्।

केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकपछि बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिन लागेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषद्को अन्तिम बैठक केहीबेरमा बालुवाटारमा बस्दै छ। उनले बुधबार नै राजीनामा दिने बताइए पनि निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम राष्ट्रपति कार्यालयमा साँझ अबेर मात्र बुझाएकाले रोकिएको थियो।

देउवा २०७४ जेठ २३ गते चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

उनले आजै सरकारी निवास बालुवाटार छोड्दैछन्। सरकारी निवास छाडेपछि उनी निजी निवास बूढानीलकण्ठ जानेछन्। नेपाल लाइभ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah