प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर उनले केहीबेर अघि पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितल निवासमा शपथग्रहण लगत्तै लैनचाैरस्थित सहिद उद्यानमा पुगी सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।त्यसपछि उनी पदभार ग्रहणकाे लागि सिंहदरबार पुगेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पदभार ग्रहण गर्दै उनले आफ्नो ध्यान मुलुकको विकास र समृद्धिमा केन्द्रित रहने बताए।