दमक/प्रदेश सभा सदस्य हिक्मत काकीले प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानून मन्त्रलायले सम्हालेको दिन नै अर्को ठूलो जिम्मेवारी समेत पाएकाछन् ।

प्रदेश सरकारको पहिलो बसेको मन्त्रीपरिषदको बैठकले कार्कीलाइ सरकारको प्रवक्ताको रुपमा पनि जिम्मेवारी प्रदान गरेको छ । मुख्यमन्त्री राइले विहिबार सानो मन्त्रीमण्डल गठन गरेका थिए ।

झापा गौरादहका स्थायी बासिन्दा कार्की एमाले केन्द्रिय सदस्य एवं प्रदेश नं. १ को प्रचार बिभाग प्रमुख रहेका थिए । कार्कीले आफूले पाएको जिम्मेवारीलाइ अधिकतम रुपमा यस प्रदेशका जनताको हितमा प्रयोग गर्ने बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah