खाटमुनी त कहिले ओछ्यानमा कपडा मिलाए जसरी सिरिकले छोपेर ओलीलाइ त्यो समय राखिएको रहेछ

विष्णुप्रसाद पोखरेल
दमक/त्यो समय केपी शर्मा ओलीलाइ निक्कै चुनौती थियो । पञ्चायती शाषक (सुरक्षाकर्मी)ले उनलाइ खोजिरहेको थियो । जहाँ भेटेपनि गोली ठोक्न सक्थ्यो । घरमूलि  पञ्चायत समर्थक । तर पनि रुकमिणा काफ्लेले आँट गर्नु भयो ओलीलाइ सुरक्षा दिएर घरमा राख्न ।

दिनभर खाटमुनी त कहिले ओछ्यानमा कपडा मिलाए जसरी सिरिकले छोपेर ओलीलाइ त्यो समय राखिएको रहेछ । ८६ बर्षिया रुकमिण काफ्ले अहिले कमल गाँउपालिका केर्खा बजारमा बस्दै आएकीछन् । दूइ बर्ष अघि ओली खोज्दै काफ्लेलाइ भेटन घरमा नै गएका थिए । दहि खाएर फर्केका थिए ।

उनकै छोरा दामोदर काफ्लेले पनि त्यो बेला ओलीको सारथी बनेर काम गरे । त्यो समयका निक्कै रोचक घटनाहरु पनि उनको मष्तिस्कमा घुमिरहेकाछन् ।

ओली प्रधानमन्त्री बन्द अहिले काफ्ले खुसि भएकाछन् । आफ्नो केहि स्वार्थ नरहेको बताउदै देशको हितमा काम होस भन्ने चाहाना राख्दछन् । शुक्रबार घरमा नै पुगेर ओली त्यो समयमा कस्ता थिए ? कसरी उनलाइ राखिएको थियो कुराकानी गरेकाछौ ।

https://www.youtube.com/watch?v=9PUdqoHFpTo&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah