दमक/मेची सहकारी संस्था लिमिटेडले आज एक दिने सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै मेची सहकारी द्धारा प्रकाशित मेची सन्देश बुलेटिनको बिमोचन गरेको छ । अर्धबार्षिक रुपमा प्रकाशित हुने सो बुलेटिनको संस्थाका अध्यक्ष रोमनाथ ओलीले बिमोचन गर्नुभएको हो । बुलेटिनमा संस्थाको गतिबिधि प्रकाशित गरिने सम्पादन तथा प्रकाशन उपसमिती संयोजक नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । त्यस्तै सदस्य शिक्षा कार्यक्रममा संस्थाका सदस्यहरुलाई संस्थाको आर्थिक प्रगति बारे जानकारी दिईएको सहकारीका ब्यवस्थापक खोम प्रसाद बगालेले जानकारी दिनुभयो ।
मेची शन्देस विमोचन
सवाल नेपालसंवाददाताबिहीबार, २१ मङ्सिर २०७३

मेची शन्देस विमोचन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



