ठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधीवक्तामा अग्नी खरेललाई नियुक्त गरेकी छन् ।

नेकपा एमालेका पूर्वसांसद, पूर्वमन्त्रीसमेत रहेका खरेललाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्ता पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले खरेललाई महान्यायधिवक्तामा सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गरेको विज्ञप्तिमा मंगलबार बेलुका नियुक्त गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah