दमक/ झापाको दमक जेसिज चोक सडक कार्यालय अगाडि रहेको दमक चश्मा घरले आउदो शनिवारदेखि बिशेषज्ञ सेवा दिने बताएको छ ।

अहिले दमकमा आँखा रोगको बिशेषज्ञ डाक्टरहरुको सुविधा कहि नभएकाले आउदो शनिवारदेखि हप्तामा एक पटक बिशेषज्ञको सुविधा उपलब्ध गराइने दमक चश्माघरका सञ्चालक दण्ड निरौलाले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार डा. महेश न्यौपाने आउनेछन् । उनि कोशि अञ्चल अस्पतालमा कार्यरत डाक्टर हुन् ।