दमक/प्रधानमनन्त्रीको नीजि सचिबको रुपमा दमक नगरपालिकाका कार्यकारी अधिकृत रहेका युवराज दाहाल नियुक्त भएको बताइएको छ । उनि आजबाट नै कार्यकारी अधिकृतको ३ बर्षभन्दा लामो अवधि बिताएर काठमण्डौ जादैछन् ।

उनले गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि सचिबको जिम्मेवारीको पत्र लिइसकेको जनाइएको छ । दाहालले आफ्नो प्रधानमन्त्री कार्यालयमा सरुवा भइसकेको पुष्टि गरेकाछन् ।

दमकको बिकास र यहाँ सञ्चालनमा रहेका योजनाहरुमा आफ्नो सैध साथ एवं सहयोग रहने पनि उनले बताए । उनले सबै नगरबासी तथा यहाँका राजनीतिक दलहरुलाइ धन्यवाद दिएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah