दमक/झापाको दमक–३ स्थित मावा खोलामा  बुधबार दिउँसो एक जना बालक डुबेको अवस्थामा फेला परेकाछन् । खोला जथाभावी उत्खनन् गरेर बनाइएको खाल्डोमा परेर एक बालकको मृत्यु भएको स्थानीयले बताएकाछन् ।

मृत भेटिएका बालकको अहिलेसम्म पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताए । उनको अनुसार केहि दिनयता यहि गाँउमा हिडडुल गरेको अवस्थामा स्थानीयहरुले देखेको बताएकाछन् ।

यस वडाका वडाध्यक्ष नबिन बरालले बालकको पहिचान नभएको जनाए । उनले खाल्डोमा परेर मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah