पहिले पहिले फलामे ढोका भनिदै आइएको एसएलसी परीक्षा अहिले परिवर्तीत भएको छ । अहिले यसलाई माध्यमिक शिक्षा परीक्षा एसईई भनिन्छ र यसलाई अचेल फलामे ढोका होइन सुनौलो ढोका मानिन्छ ।

मार्कसीटको सट्टा ग्रेडसीट पाउने व्यवस्था मिलाइएकोले कोहिपनि फेल नहुने भनेर पनि एसईई परीक्षा चर्चामा छ तर निश्चित ग्रेड नल्याएसम्म माथिल्लो तहमा भर्ना नपाउने कारण मिहिनेत नगर्ने बिद्यार्थीको लागि यो स्वत पास एउटा पासो नै बन्ने गरेको अभिभावकहरु बताउने गर्दछन ।

यस पटक चैत्र ८ बाट एसईई परीक्षा संचालन हुदैछ । पहिले पहिले पर्व नै जसरी उत्सुकताका साथ् हेरिने यो परीक्षा पछिल्ला दिनमा केहि सहज बन्दै गएको भएपनि अत्यधिक परीक्षार्थी सम्मिलित हुने हुदा यसको ‘चार्म’ घटेको भने छैन ।

परीक्षा नियन्त्रण कार्यालय , सानोठिमीले परीक्षार्थीलाई परीक्षाको अभ्यास गर्न सजिलो होस् भनेर बिषयगत नमूना प्रश्न पत्रहरु बनाएको छ । हाम्रा पाठकहरुलाई उपयोगी हुनेछ भन्ने विश्वासका साथ् हामीले केही नमुना प्रश्नपत्र यहाँ समाबेश गरेका छौ । हेर्नको लागि क्लिक् गर्नुहोस् ।

 

MODEL SET of SEE english

MODEL SET 02 of SEE english

MODEL SET 1 of SEE math

MODEL SET 2 of SEE maths

MODEL SET of SEE science

MODEL SET 01 of SEE science

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah