काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर बाङ्लाको विमान दुर्घटनामा परेको छ।
विमान अवतरणका क्रममा रन-वेबाट बाहिर गएर दुर्घटना भएको जनाइएको छ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
नेपाल लाइभ डट कम बाट

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।