एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगिता आज(बिहीबार)देखि श्रीलंकामा सुरु हुँदैछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्दैछ । टेष्ट मान्यताप्राप्त राष्ट्र श्रीलंका विरुद्धको खेल नेपालको लागि निकै कठिन हुनेछ ।

तर उमेर समुहका हरेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले कठिन चुनौती दिने विश्वाश गरिएको छ ।

पुस ८ गतेसम्म हुने प्रतियोगितामा नेपाली टोलीको कप्तानी सन्दिप लामिछानेले गर्दैछन् ।

नेपालले समुह चरणमा श्रीलंकासँगै भारत र मलेसियासँग खेल्नेछ । यसैगरी समुह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah