सोमबार काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानले एक हप्ताअघि पनि बंगलादेशको ढाकामा आकस्मिक अवतरण गर्नु परेको तथ्य खुलेको छ ।

बंगलादेशमा आन्तरिक उडानसँगै छोटो दूरीमा अन्तर्राष्ट्रिय उडान पर्ने गर्ने यो विमानले बंगलादेशकै जेसोरबाट ढाका जाँदै गर्दा आकस्मिक अवतरण गरको बंगलादेशी अनलाइन द डेली स्टारले जनाएको छ ।

त्यतिबेला ढाकामा सुरक्षित अवतरण गरेको यो विमान सोमबार काठमाडौंमा भने सुरक्षित रहेन । ७१ जना सवार यो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा क्रममा चिप्लिएर चौरमा खस्दा आगो लागेको थियो ।

यसअघि युएस बंगला विमानकै एउटा जहाज सन् २०१५ को सेप्टेम्बरमा सहिदपुर विमानस्थलमा धावनमार्गबाट चिप्लिएको थियो । तर त्यतिबेला भने विमानमा समान्य क्षति मात्र भएको थियो । -उज्यालो अनलाइन बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah