विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक नगरपालिकाका खानपिन तथा आहार र सकारत्मक सोच सम्बन्धि अभियान थालनी गरेको छ । यस सम्बन्धितका ज्ञाता मानिएका डा. राजु अधिकारी दमकमा आएर यस विषयमा नगरवासीहरुलाइ जानकारी दिदैछन् ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले डा. अधिकारीबाट आफू प्रभावित भएको र खानपिन तथा आहारको बिषयमा उनले भनेका कुरा अनुशरण गर्दा जीबनमा धेरै फाइदा पुगेको छ ।

नगरवासीहरुलाइ पनि यस बिषयमा ज्ञान र सीप आवश्यक ठानेर नगरपालिकाले अधिकारीलाइ बोलाएको ओलीले जनाए । दमक नगरपालिकामा बिभिन्न उमेर समुहलाइ फरक फरक समयमा बोलाएर यस सम्बन्धिको कार्यक्रममा सहभागि गराइदै आएको छ ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले मंगलबार र बुधबार दूइदिनसम्म यो कार्यक्रम सञ्चालन हुने जानकारी दिइन् । अधिकारीले खानपिनले सकारत्मक सोचमा फाइदा पुग्ने बताउदै आएकाछन् ।

शुरुवाती औपचारिक कार्यक्रमको सञ्चालन दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बरराज बरालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah