न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको जानकारी गराएको छ। सचिव नृपध्वज निरौलले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ ।

सचिवालयले बुधबार नै परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त पत्रका आधारमा पराजुली गत साउन २१ गतेदेखि नै ६५ वर्ष पुगिसकेकाले बुधबारदेखि नै पदमुक्त रहेको जानकारी गराएको हो।

परिषद् सचिवालयमा रहेको पराजुलीको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधबार नै प्राप्त पत्रको आधारमा सचिवालयले उक्त निर्णय लिएको पराजुलीलाई सचिव नृपध्वज निरौलाले पठाएको पत्रमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah