विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकको नमुना मार्गलाइ आकर्षक बनाइएको छ । पर्यटकीय सडकको रुपमा दमकको नमूना मार्ग अब बिकास भएको छ । बजारमा रहेको यो सडकमा यातायातका सवारी साधन प्रतिबन्ध गरिने बताइएनि अहिलेसम्म प्रतिबन्ध हुन सकेको छैन ।

यसलाइ भारतको सिक्किममा रहेको एमजि मार्गसंग तुलना गर्न लायक सडक बनाइने बताइदै आएको छ । निर्माण उपभोक्ता समितिका सदस्य देउकुमार लिम्बुका अनुसार अब निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ ।

लामो प्रयास र कसरतपछि यो नमूना मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगे पनि यसको सञ्चालनको विषय भने अन्योलन नै छ । पर्यटकहरुलाइ बस्नका लागि आकर्षक कुर्सिहरु समेत राखिएकाछन् ।

तर सिटि सफारी लगायतका सवारी साधन निर्वाध चल्दा ति भत्कने खतरा रहेको उपभोक्ता समितिले बताउदै आएको छ । यहाँ सोलार बत्तीहरु समेत जडान भइसकेकाछन् भने बिभिन्न प्रकारका छरपस्ट तारहरुलाइ ब्यवस्थापन गरिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah