दमक/नेकपा एमालेका चर्चित एवं लोकप्रीय नेता लालबाबु पंण्डितलाइ प्रधानमन्त्री केपी शर्मा ओलीलाइ सप्राइज दिदै मन्त्री बनाए । उनी मन्त्री बन्लान भनेर त धेरैले सोचेका थिए तर वातवरण मन्त्रालय नै पाउलान भन्ने चाहि कमैले मात्र सोचेका थिए ।
पंण्डितले मन्त्रालयमा पदवहाली गर्नसाथ एक्सनमा उत्रिए र एकाएक छोटो समयमा नै लोकप्रीय बन्ने काम गरे । नियम कानून नमान्नेलाइ कार्वाही मात्र शुरु गरेनन् काठमण्डौलाइ धूलोमुक्त बनाउने घोषणासंग त्यसका लागि आवश्यक काम नै शुरु गरे ।
तर उनी जम्मा यो मन्त्रालय एक महिनामात्र पाए । उनको मन्त्रालय फेरियो । पहिले काम गर्दा वाहवाह पाएको मन्त्रालयमा नै उनि आएकाछन् । स्थानीय तह हेर्नेसमेत जिम्मेवारी लिएको मन्त्रालय पाएकाछन् ।