काठमाडौं, ४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आज कडा निर्देशन दिएका छन् ।

आईतबार अपरान्ह सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले जनताको हितमा र सुशासन कायम गर्नेगरि काम गर्न निर्देशन दिएका छन् ।

बैठकबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले दिएको निर्देशन उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने,‘यो सामान्य अवस्थाको सरकार होईन, असमान्य अवस्थाको सरकार हो । यसमा जिम्मेवारीहरु पूरा गर्नुपर्ने धेरै छ, तपाईहरु बडो जिम्मेवारपूर्ण भएर प्रस्तुत हुनुहोस्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah