काठमाडौं । विश्वको पहिलो नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ ।

संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि उक्त रोबोटलाई नेपाल ल्याउन लागिएको हो ।

विश्वमै पहिलोपटक नागरिकता पाएको यो रोबोट हङकङको हृयान्सन रोबटिक्सले बनाएका हुन् । रोबोटको सन् २०१५ मा एक्टिभ गरिएको भए पनि पहिलो प्रदर्शनी भने सन् २०१६ को मध्य मार्चमा अस्टिनमा गरिएको थियो ।

मानिस जस्तै हाँस्ने, कुराकानी गर्ने यो रोबोटले अन्तर्वार्ता पनि दिनसक्ने भएकाले सबैको योप्रति आकर्षण छ । महिला रोबोट मानिएको सोफिया रोबोटले बच्चा जन्माउने चाहना समेत राखेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah