दमक/एमालेका चर्चित साँसद एवं पूर्व डिआजी नवराज सिलवाल फेरी गुमनाम भएकाछन् । सरकार विस्तार हुने क्रममा चर्चामा रहेका थिए । त्यो भन्दा अगाडि शेरबहादुर देउवा नेतृत्वको सरकारले पक्राउ गर्न धुइपताल खोजेको थियो ।

शुरुमा उनलाइ गृहमन्त्री र त्यसपछि गृह राज्यमन्त्रीको रुपमा हेरिएको थियो । तर मन्त्री मण्डल विस्तारमा उनि परेनन् । सपथ खादा होस् या उनि संसद भवनमा पहिलो पटक छिर्दा होस उनि सबैको हेराइ बनेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केहि समययता उनि फेरी चर्चा विहिन भएकाछन् । एमालेबाट ललितपुरमा साँसद जितेपछि उनी पहिलो पटक संसदीय अभ्यासमा रहेकाछन् ।