करन महरा, केहिदिन यता फेसबुकमा BFF लेख्दा यदि हरियो कलर देखियो भने मात्र तपाईंको फेसबुक अकाउन्ट सुरक्षित भएको हुनेछ अन्यथा पासवर्ड बदलिहाल्नुपर्ने छ, यदि तेसो नगरिए तपाईको फेसबुक अकाउन्ट ह्याक हुन सक्नेछ भनी निराधार हल्ला भाईरल भैइरहेको छ।
खासमा कुरो अर्कै रहेछ ! फेसबुकले आफ्ना प्रयोगकर्ता हरुलाई सजिलोका लागि केही तेस्ता खालका शब्द हरुलाई विशेष कोड गरेर हाईलाईट गर्ने गरेको छ,जस्तै:-Best wishes , Congrats,Xoxo , र बधाई हरू राता हुन्छन त्यस्तै BFF पनि हरियो हुन्छ BFF को पुरा अर्थ = Best friend forever हो ।जसलाई कोड गरि छोटोरुपमा देखाईएको हो तेसैले हल्लाको पछि नलागौँ ।










