नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ ।
पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो । देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।