पुरुषहरुले कहिले गर्नुहुदैन यी ३ काम, हुन सक्छ जीवन बर्बाद !
हिन्दु धर्मको धर्मग्रन्थ श्री राम चरित्रमा उल्लेख भएअनुसार पुरुषहरुलाई बर्वाद पार्ने केहि यस्ता कामहरु छन् जसलाई पुरुषहरुले त्याग्ने सक्नुपर्छ ।

पुरुषको जीवन बर्बाद गर्ने ३ कामहरु :

तात तीनि अति प्रबल खल काम क्रोध अरु लोभ।
मुनि बिग्यान धाम मन करहिं निमिष महुँ छोभ।।

यो श्लोकमा पुरुषका प्रमुख शत्रुकाम, क्रोध र लोभ हुन् । कुनै पनि पुरुष स्त्रीलाई देखेर मन चन्चल पार्न सक्छन् किन भने कामदेवले यस्तो शक्ति महिलालाई दिएका छन् ।

काम बासनाले प्रसिद्ध र ठूला–ठूला विद्वान समेत भ्रष्ट भएका छन् । स्त्रीको सुन्दरताकै कारण तपस्वीले समेत तपस्या छोडेका छन् । कात बासनामै नियन्त्रण गर्न नसक्दा धेरै मानिसले जीवनमा दुःख पाएका छन् ।

लोभ कें इच्छा दंभ बल काम कें केवल नारि।
क्रोध कें परुष बचन बल मुनिबर कहहिं बिचारि।।

अर्थात लोभ यानी लालच, इच्छा तथा घमण्डको कारण बन्न पुग्छ । हरेक पुरुषमा असिमित इच्छा हुन्छन् । मनमा यस्ता इच्छा हजारौं हुने हुँदा कहिले पनि सन्तुष्टी मिल्दैन ।

जव धन सम्पति जम्मा हुन्छ तव यसले मानिसलाई घमण्ड र अहंकार पनि दिन थाल्छ । अनि थप सम्पति जोड्ने लालसा बढ्न थाल्छ । लोभले कुनै पनि पुरुषलाई बरवाद पार्न सक्छ ।

क्रोध मनोज लोभ मद माया। छूटहिं सकल राम की दाया।
सो नर इंद्रजाल नहिं भूला। जा पर होइ सो नट अनुकूला।।

अर्थात रिस वा क्रोध मानिसको जीवनमा सबै भन्दा ठूलो शत्रु हो । कुनै पनि मानिसले क्रोधमा नियन्त्रण गर्न नसक्दा अनेक समस्यामा पर्छन् ।

रिसाएको मानिसले अपशब्द प्रयोग गर्छ भने यस्ता अपशब्दले अरुको मन दुख्छ । रिसाहा ब्यक्तिका सम्बन्धहरु पनि विग्रन्छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah