विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा चर्चित बनेको राजेश मल्लिक हत्याको कारण र हत्याराको पहिचान भएको जनाईएको छ । आफ्नै काका भोला भनिने नरेश मल्लिकले हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताएकाछन् ।

हत्याको साढे ४ महिनापछि अभियुक्त पक्राउ परेका हुन् । दमक स्थित त्रिवेणी लजमा गत कार्तिक २४ गते १९ ब बर्षिय राजेश मल्लिकको बिभत्स हत्या भएको थियो । प्रहरीलाइ ढिला सूचना भएका कारण अभियुक्त तत्काल पक्राउ गर्न नसकिएको पनि गिरीले जानकारी दिए ।

पक्राउ परेका मल्लिकले आफ्नो श्रीमतिसंग भतिजको सम्बन्धमा आँशाका लागेकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि गिरीले जानकारी दिए । थप अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी रहेको उनको भनाइ रहेको छ ।

उनले शुक्रबार गिरीको कमाण्डमा रहेको प्रहरीले काकडभिट्टाबाट पक्राउ गरेर ल्याएको हो । शुक्रबार नै उनलाइ जिल्ला अदालतमा मुद्धा दर्ता गराइ १० दिनको म्याद थप भएको पनि बताइन्छ ।

हत्या अभियुक्त मल्लिक पक्राउ परेपछि दिउसोदेखि नै दमक प्रहरीमा स्थानीयहरुको भिड लागेको थियो । कडा सुरक्षाबीच उनलाइ प्रहरी कार्यालय अगाडि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah