लसभेगास टुर्स एण्ड ट्राभल्स, भण्डारी टायल्स एण्ड ब्लक उद्योग र फेवा इन्टरप्राइजेजका प्रोपाइटरका साथै फेवा ल्यूव आयलका संचालनक सदस्यका साथै निर्माणाधिन अतिथि सदनको निर्माण समितिका संयोजक दिलिप भण्डारीलाई गौरादह नगर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षको पदमा नेकपा एमाले गौरादह नगर कमिटीले उठाउन निणर्य गरेकोमा हार्दिक बधाई एवं अग्रिम शुभकामना ।