सपनामा आफ्नै विवाह भएको देख्दा शुभ हुन्छ या अशुभ भन्ने उत्सुकता छ भने यो भिडियो हेर्नुहोस्। सपना देख्नु स्वभाविक हो। कति राम्रा देखिन्छन त कति नराम्रा सपना देखिन्छन र सबै पना पुरा हुन्छन् भन्ने पनि हुँदैन। हामीले देख्ने प्राय सपना पूरा हुँदैनन्। तर कहिलेकाहीँ हामीले देखेको पनि विपनासँग पनि जोडिएका हुन्छन्। हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ संकेत गर्छ भन्ने जनविश्वास छ। सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ भन्ने पनि हामीलाई लाग्छ तर हामी ती संकेतलाई बुझ्न सक्दैनौ । सपनाको संसार ज्यादै नै रोचक हुन्छ ।

यहाँ हामीले सपनामा आफूले विवाह गरेको देख्दा ज्योतिष शास्त्र अनुसार शुभ अशुभ के संकेत गर्छ भन्ने विषयमा यस भिडियोमा उल्लेख गरेका छौँ।

यदि कोही व्यक्तिले सपनामा आफ्नो विवाह भएको वा त्यससँग सम्बन्धित अन्य कुनै बस्तु देख्दछ भने त्यसको शुभ र अशुभ दुबै अर्थ हुन्छ। सपनामा आफ्नै विवाह भएको देख्नुभयो अथवा साथी नातेदार कसैसँगको विवाह देख्नुभयो भने त्यो सपनालाई शुभ संकेत मानिदैन। त्यो पिना देख्दा तपाईँको काममा कुनै पनि बाधाको संकेत दिन्छ।

यदि तपाईंले कोही महिलाको विवाह हुँदै गरेको देख्नुभयो भने त्यो तपाईँको लागि शुभ संकेत हुने विश्वास गरिन्छ। त्यस्तो सपना देखे तपाईँको जीवनमा छिटै खुशी आउनेछ भनेर पनि बुझ्न सकिन्छ। भप जानकारीका लागि भिडियो हेर्नुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah