विष्णुप्रसाद पोखरेल
दमक/ झापा दमकमा एकजना यस्ता बालक रहेकाछन् जसको स्वर एवं गायकी सुनेर जो सुकै पनि अचम्मित बन्छ । सामान्य परिवारका १० बर्षिय रबी दर्जीको गायकीले जो कोहिले पनि लठ्याउछ ।

पढ्न इच्छा प्रकट गर्ने तर पढ्न नगएका उनि गायक बन्न चाहान्छन् । उनको सपना गायक बन्ने नै रहेको छ । अहिले दूइचार पैसा मागि हिड्ने उनले कुरा गर्नु अघि दूइ हजार माग पनि गरे ।

अचम्म लाग्दा चुलबुले स्वभावका दर्जीले प्राय चलेका गीतहरुलाइ आफ्नै स्वरमा ढालेर गाउन खप्पिसछन् । सामाजिक सञ्जाल र युट्युवमा अहिले उनको ठूलो चर्चा रहेको छ । विश्वमा उनको चर्चा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah