काठमाडौं । याताय व्यवसायीको एकाधिकार तोड्न सफल भएकोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको प्रशंसा गरेको छ । काठमाडौं-बनेपा रुटमा सिन्डिकेट गर्दै आएका ११ वटा यातायात व्यवसायीले आन्दोलन गर्दै सवारी रोकेपछि सरकारले ८ वटा नयाँ कम्पनीले इजाजत दिएको छ । उक्त कार्यको नेपाली कांग्रेसले प्रशंसा गरेको हो ।

मयुर यातायातलाई रुट परिमिट दिएको भन्दै यातायात व्यवसायीले बुधबार सवारी रोकेर आन्दोलन गरेका थिए । मयुरको रुट परमिट खारेजको माग गर्दै उनीहरुले आन्दोलन गरेपछि यातायात व्यवस्था विभागले बुधबार नै ८ वटा नयाँ यातायात व्यवसायी समितिलाई इजाजत दिएको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यातायातको सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज भएको बताउँदै सरकारको कामको समर्थन गरेका हुन् । सामाजिक सञ्चाज ट्वीटरमा प्रवक्ता शर्माले काठमाडौं-धुलिखेलपछि अब मुलुकभर सरकारले पछिल्लो निर्णय विस्तार हुनुपर्ने बताएका हुन्। उनले लेखेका छन्,’लोकतन्त्र र प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा राज्य वा नीजि क्षेत्र कसैले पनि निषेधको व्यवहार कसैप्रति गर्ने कुरा ग्राह्य हुनुहुन्न।’

केन्द्रबिन्दु बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah