भारतको राजकीय भ्रमणमा रहेको प्रधानमन्त्री केपी ओलीलाई सरप्राइज दिने गरी भारतीय समकक्षी मोदीले केही बेर अघि भेटेका छन्। दुई प्रधानमन्त्री बीचको भेट भोलि विहानका लागि निर्धारित भएको बताइएको थियो ।


ओली भेटे लगत्तै आफू निकै प्रसन्न भएको भन्दै मोदीले आफ्नो ट्ीवटमा ओलीसंगका ४वटा फोटो अपलोड गरेका छन् । सामान्यतया मोदीले कुनै सरकार वा राष्ट्रप्रमुख संग भेटेपछि एक वा दुई वटा मात्र फोटाहरु अपलोड गर्दथे । मोदीको गेस्चरले ओलीलाई निकै महत्व दिएको दर्शाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah