दमक/अप्टीमिष्ट नेपाल अन्तर्गत अप्टीमिष्ट क्लव अफ झापाको आयोजनामा झापामा शनिबारदेखि सामुहिक आँखा दान राष्ट्रिय अभियान शुरु भएको छ ।

१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आँखा दानको घोषणा गर्दै झापामा अभियानको शुरुवात गरेकाछन् ।

आफू मरेपछि पनि आफूले दान गरेका आँखाको सहायताले एकजना दृष्टि विहिनले उज्यालो संसार देख्न सकुन् भन्दै मन्त्री कार्कीले आँखा दानको घोषणा गरेको थिए ।

अप्टिमिष्ट क्लव अफ झापाका अध्यक्ष खगेन्द्र ओलीको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रममा बिर्तामोड निवासी ८७ वर्षीय कृष्णप्रसाद ओलीसहित आँखा दानको घोषणा गर्ने दुई सय ५० जना दातालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah