दमक/झापाको दमकमा हात्तीको आक्रमणबाट घाइते बनेको गाँइको उपचार भएको छ । हात्तीको दाराले गाइको भूडिमा हानेपछि स्थानीय बंगाली दादाले पालेको गाइको आन्द्रा भूडि बाहिर निस्केको थियो ।

पशु प्राविधिक आएर उपचार गरेको र अहिले गाँइको अवस्था सामान्य रहेको बताईएको छ । हात्तीको आक्रमणमा परेर एक ब्याक्ति घाइते पनि भएका थिए । मध्यराती ३ वटा हात्ती दमकको नमुना मार्ग नजिक बजारमा प्रवेस गरेका थिए ।

यो पनि पढ्नुहोस 

दमक बजारमा ३ वटा हात्ती पस्यो, सुरक्षा गार्ड घाइते

दमक/झापाको दमकको मुख्य बजारमा गयराती ३ वटा हात्तीले आतंक मच्चाएको छ । राती दमकको हाटखोला तथा नमूना मार्ग नजिक हात्ती प्रवेस गरेपछि भागदौड मच्चिएको थियो ।

स्थानीय शंकर रोक्का अनुसार हात्ती प्रवेस गरेपछि स्थानीयहरु त्रसित र भयभित भएका थिए । हात्तीले ठूलो क्षति नपुर्याएपनि एकजना भने गम्भिर घाइते रहेको उनले जानकारी दिएकाछन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीका अनुसार हात्ती बजारमा प्रवेस गरेपछि भागदौड हुदा नमूना मार्गमा रहेका सुरक्षा गार्ड ज्ञानबहादुर साँवा घाइते भएकाहुन् ।

उनको अहिले लाइफलाइन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिएकाछन् । प्रहरीका अनुसार हात्तीहरु चुरेक्षेत्र चुलाचुलीतर्फ लागेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah