विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकको मुख्य बजारमा नै ३ वटा हात्ती छिरे । मध्यरातमा हात्ती छिरेपछि भागदौडमा एकजना घाइते पनि बने । त्यसपछि लगत्तै भुटानी शरणार्थी शिविरमा अर्का एक ब्याक्तिले हात्तीले पछार्यो र गम्भिर घाइते बनायो ।

यसभन्दा अगाडि दमकको शरणार्थी शिविरमा दूइजनाको हात्तीले ज्यान लिएको थियो भने त्यस क्षेत्रमा बेलामौका हात्तीका हुलहरु देखा पर्ने गरेका थिए । घर भत्काउने र बालिबानाली नष्ट गर्ने कार्यलाइ स्थानीयहरु पीडत नै बन्दै आएकाछन् ।

दमकको मूख्य बजार र बस्तिमा भने शनिबार राती पहिलो पटक हात्ती प्रवेस गरेको हो । यसले दमक बजार पनि अब हात्तीबाट प्रभावित क्षेत्र बनेको छ । यसले स्थानीयहरु त्रसित र भयभित भएकाछन् ।

यसभन्दा अगाडि हम्सेदुम्से सामुदायिक बन र आसपास भएर आउने हात्ती यो पटक बजारमा देखा पर्नुले अब हात्तीबाट दमक बजार पनि प्रभावित बन्न थाल्यो । हात्तीले जनधनमा क्षति पुर्याउने भएकाले यसका नियण्त्रणको प्रभावकारी कदम चाँडो चालिनु जरुरी छ ।

झापाको वडा नं. ३ हात्तीबाट प्रभावित वडाको रुपमा रहदै आएको थियो । अब दमक नै प्रभावित छ र ठोस कदम आवश्यक भन्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah