काठमाडौं । सभामुख कृष्णबहादुर महराले माओवादी केन्द्रमा संलग्न नरहेको बताउँनुभएको छ । आफुले सभामुख सपथग्रहण लगत्तै माओवादी पार्टीको सबै जिम्मेवारीबाट टाढिएको बताउनुभएको छ ।

आज संसदीय मामिला पत्रकारसँग बुधबार राजधानिमा कुरा गर्दै महराले भन्नसभयो, ‘सभामुख नहुदा पार्टीमा रहँदा पनि म सबैसग सन्तुलनमा रहने भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायसग संवाद गर्नलाई पार्टीले खटाउथ्यो । अब सभामुखको पदमा रहुन्जेल निष्पक्ष भुमिकामा हुन्छु । हिजो माओवादी पार्टीमा थिए तर अब छैन ।’

न्यूज २४ नेपाल टिभी बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah