दमक/दमक नगरपालिकाको दोश्रो नगरसभा आज हुँदैछ । यसमा अहिलेसम्मका काम कारवाहीहरुको विषयमा छलफलसंगै बजेट एवं नीति तथा कार्यक्रमहरु समेत तय गर्ने बताईएको छ ।

संघीय सरकार र प्रदेश सरकारको अनुदान अहिलेसम्म नआएका कारण बजेट घटाउने तयारी नगरपालिकाको बोर्डले गरेको छ । अत्यआवश्यकीय क्षेत्रमा छुट्टयाइएको बजेट बाहेकका शिर्षकहरुमा भएका बजेट घट्ने नगरपालिका श्रोतका भनाइ छ ।

कूल बजेटमा ४० करोडको हाराहारीमा घटाएर नयाँ बजेट सहित कार्यक्रम आज आउने छ । कतिपय प्राथमिकताको १ नम्बर सूचिमा रहेका योजनाहरु २ मा पुग्ने पनि बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah