त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ३३ किलो सुन तस्करीको घटनामा एकपछि अर्को व्यक्ति तानिंदै गएका छन् ।

पछिल्लो पटक ३३ किलो सुन तस्करी प्रकरणमा न्यूरोडस्थित आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य बिहीबार साँझ काठमाडौंबाट पक्राउ परेका छन् । अनुसन्धानका लागि गृह मन्त्रलायले गठन गरेको छानविन समितिले शाक्यलाई पक्राउ गरेको हो ।

डेढ महिनाअघि ३३ केजी सुन तस्करीमा मुछिएका मोरङका सनम शाक्यको हत्या भएको घटनालाई लिएर अपराध महाशाखाका प्रमुख एसएसपी दिबेश लोहनी, डिसपी प्रजित केसी र सई बालकृण्ण सञ्जेललाई प्रहरी प्रधान कार्यालयले छानविनको घेरामा राखेको छ ।

यसअघि नेपाल एयरलाइन्सका तीन कर्मचारी र थाई एयरलाइन्सका ८ कर्मचारी छानविनका लागि पक्राउ परिसकेका छन् ।

-नयापेज बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah