दमक/झापाको दमकमा आउदो बैशाख १९ गतेदेखि हुने दमक गोल्डकपको तयारी तिब्र बनाइएको छ । यसका लागि दमक खेलकुद विकास समितिले तयारी तिब्र बनाएको हो । यो गोल्डकप मोफसल बाहिरको सर्वाधिक राशिको भएको जनाईएको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रशाइका अनुसार बिजेताले १३ लाख ५१ हजार रुपिया प्राप्त गर्नेछन् । उप बिजेतालाइ ६ लाख खप्रदान गरिने प्रशाइले जानकारी दिएकाछन् ।

दमक नगरपालिकाले पुरुकारको राशिका लागि बजेट बिनियोजन गरेपनि प्रतियोगीता सम्पन्न गर्नका लागि करिब डेढ करोड रुपिया लाग्ने देखिएको प्रशाइले बताए । दोश्रो नगरसभामा वार्ड सदस्य भीमराज केसी र श्याम कार्कीले बजेट बढाउन माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah