दमक/झापा दमक बहुमुखि क्याम्पसका छात्राहरुलाइ दूब्र्यवहार भएको बिषयले लिएर दमक बहुमुखि क्याम्पसका बिद्यार्थीहरुले शुक्रबार दिउसोदेखि साँझ सम्म दमकमा प्रर्दशन गरेकाछन् ।

क्याम्पस आउने क्रममा बसमा चढ्दा सहचालकले दूब्र्यवहार गरेको बिद्यार्थीहरुको भनाइ रहेको छ । आफूहरुलाइ आतपात गर्दै बीचमा नै झारि दिएको बिद्यार्थीहरुले बताएकाछन् ।

दमक क्याम्पसको स्वबियूका अगुवाइमा त्यसको बिरोधमा बन्दमा उत्रेका बिद्यार्थीहरुलाइ प्रहरीले बल प्रयोग गरेर हटाएपछि तनाव भएको हो ।

स्ववियू सभापति बिनोद चापागाइ, स्वबियू सचिब रोशन भण्डारी लगायतका बिद्यार्थीहरुलाइ सामान्य चोट लागेको पाइएको छ । भागदौड र प्रहरीको लाठ्लिे केहि बिद्यार्थी घाइते बनेकाहुन् ।

दमकमा चनाव भएपछि इलाका प्रहरी कार्यालय गौरीगन्ज र इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोली थप बलका लागि आएको थियो । साँझसम्म दमक क्याम्पस अगाडि प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको थियो भने बिद्यार्थीहरुले प्रर्दशन गरेका थिए ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतका अनुसार दूब्र्यवहार गर्ने ब्याक्ति नियण्त्रणमा लिएर आवश्यक कार्वाही अघि बढाइएको छ ।

दूब्र्यवहार गरेमा र सार्वजनिक सवारी साधन नरोकि दुख दिएको भए खबर गर्न बारम्बार आफूहरुले बिद्यार्थीहरुलाइ अनुरोध गरेको बस्नेतले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah