चैत्र नवरात्रीको साथै हिन्दु नयाँ वर्षको शुरुवात भएको छ। ज्योतिषको अनुसार नयाँ वर्षमा ग्रहले पनि आफ्नो स्थिति परिवर्तन गर्दछ। त्यसैले सबै राशीमाथि राम्रो-नराम्रो असर हुने गर्छ। यस वर्षमा ग्रहहरूको योग र संयोगबाट यी राशी भएकाहरुको राम्रो समय सुरु भएको छ।

मेष राशि यस राशी भएका हरुको लागि धन र लाभको योग बनेको छ। साथै बिग्रेको काम बन्नेछ।
वृष राशि यो राशी भएकाहरुको लामो समयदेखि नबनेको काम पुरा हुनेछ। प्राविधिक क्षेत्रसँग जोडिएका मानिसको लागि यो समय धेरै शुभ छ।
मिथुन राशि शरीर र मन स्वस्थ हुनेछ। सन्तानको तर्फबाट केहि शुभ समाचार मिल्नेछ।
कर्कट राशि यस राशी हुनेहरुको लागि तीर्थयात्राको योग बनिरहेको छ। साथै धन प्राप्त हुने योग रहेको छ।
सिंह राशि सिंह राशि हुने व्यक्ति?लाई स्वास्थ्य सम्बन्धि लाभ मिल्नेछ। यदी कोहि कुनै रोगबाट पिडित छ भने छिट्टै निको हुनसक्छ। धनको लाभ हुनेछ।
कन्या राशि यिनीहरुलाई धन लाभ हुनसक्छ। कुनै उच्च अधिकारीबाट फाइदा हुनेछ।
तुला राशि आर्थिक स्थितिमा सुधारको साथै आशा गरेभन्दा बढी लाभदायक स्थिति हुनेछ। यस राशी हुनेहरुले जे काम गरेपनि सफल हुनेछ।
वृश्चिक राशि यस राशि हुनेहरुले जागिरमा धेरै लाभ प्राप्त गर्नेछन्। व्यापारिक योजना पनि सफल हुनेछ।
धनु राशि यस राशी हुने विद्यार्थीलाई शिक्षण र प्रतियोगितामा लाभ हुनेछ। कुनै पनि उत्सवमा विशेष सम्मान प्राप्त हुनेछ।

मकर राशि यो राशी भएकाहरुले नयाँ काम शुरु गर्न सक्छन्। साथै जुन काम गर्दा पनि सफलता मिल्नेछ।

कुम्भ राशि यस राशी हुनेहरुलाई परिवारबाट लाभ हुनेछ। साथै शत्रु पक्षमाथि पनि विजयी प्राप्त हुनेछ।

मिन राशी सरकारी काम बन्नेछ। लामो समयदेखि अड्किएको काम सुरु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah