
बाबुराम ले यसरि आफ्नो ट्वीटरमा यस्तो लेखेका छन्
‘वामपन्थ’ भनेको उन्नत,प्रगतिशील,समावेसी, सहभागितामूलक लोकतन्त्र हो।यो पुँजीवादी लोकतन्त्रभन्दा अग्रगामी लोकतन्त्र हुनुपर्ने हो। तर आफुलाई वामपन्थी भन्ने सरकारले शान्तिपूर्ण विरोधप्रदर्शन समेत संकूचन गरेर के सन्देश दिन खोजेको हो? कहाँ बाँकी छ खुलामंच? भीरबाट लड्ने गाईलाई रामराम..!





