काठमाडौँ, ८ पुस । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वी पृतना अन्तर्गतको सङ्खुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री भीमकाली गुल्मको आज निरीक्षण गरेका  छन् ।

सो क्रममा उनले गुल्मको वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायतबारे जानकारी लिएका  थिए । निरीक्षणपछि सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले राष्ट्रिय निकुञ्ज सुरक्षामा निःस्वार्थ र उच्च मनोबलका साथ अनुशासित ढङ्गले काम गर्न निर्देशन दिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah