९ पुस । बिहीबार राति एकजना भारतीय चालकले अत्यधिक मदिरा सेवन गरेर बीरगञ्जमा मालबाहक गाडी कुदाए । उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले चार राउण्ड गोली चलाउन पर्‍यो ।

भारतको बिहार प्रान्तमा मदिरा किनबेच र सेवनमा प्रतिबन्ध लागेपछि नेपाल भित्रने मालबाहक गाडीका अधिकांश सवारी चालकले मदिरा सेवन गर्ने गर्छन् ।

वीरगन्ज १६ पावरहाउस चोकमा जाँचमा खटिएका प्रहरीले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ट्रकलाई रोक्न इसारा गरे । ट्रक गति बढाउँदै उत्तर गण्डकतिर कुद्यो । चोकचोकका प्रहरीले रोक्न आग्ह गर्दा पनि ट्रक रोकिएन । र, प्रहरी गोली चलाउन वाध्य भयो ।

सवारी चालक करु यादव, सहचालक धनन्जयकुमार माथुरी र जेएच २ जेड ८६५१ नम्बरको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah